प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दैछन्। उनले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चारमन्त्रीमा नैनकला थापालाई नियुक्त गर्दैछन्। थापा पूर्वगृहमन्त्री राम बहादुर थापा बादलको श्रीमती हुन्।

गृहमा खगराज अधिकारी, नैनकला थापा सञ्चार,वन नारदमनि राना , ज्वालाकुमारी शाह कृषि, जसपाको राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन मन्त्री, रक्षा भने प्रधानमन्त्री आँफैले राखेका छन्  मोहन बाँनिया प्रधानमन्त्री कार्यालय रहनेगरी र बन राज्यमा आशा विक रहेकी छिन्।

मन्त्रीहरुको आजै साँझ शपथ राखिएको छ ।

सम्बन्धित खबरहरु