काठमाडौं, असार १८ । आईएडब्लुआरटी (इन्टरनेशनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन) नेपाल च्याप्टरले सातौँ महिला लघु चलचित्र प्रतियोगिता २०२६ का लागि आवेदन आह्वान गरेको छ। प्रतियोगितामार्फत नेपालभरका महिला फिल्मकर्मीलाई आफ्ना सिर्जनात्मक कथा, दृष्टिकोण र अनुभवलाई लघु चलचित्रमार्फत प्रस्तुत …
