खेलकुद

दीपेन्द्र सिंह ऐरी नेपाल प्रहरीको सेवाबाट बाहिरिए

दीपेन्द्र सिंह ऐरी नेपाल प्रहरीको सेवाबाट बाहिरिए

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी सेवाबाट बाहिरिएको पुष्टि भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी …

रोहित र एरिका वर्षको उत्कृष्ट खेलाडी, पल्सर स्पोर्ट्स अवार्डमा क-कसले जिते अवार्ड ?

रोहित र एरिका वर्षको उत्कृष्ट खेलाडी, पल्सर स्पोर्ट्स अवार्डमा क-कसले जिते अवार्ड ?

काठमाडौँ, भदौ २८ गते। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित …

पारा ओलम्पिकमा कांस्य पदक जित्नु कोशेढुङ्गा सावित : प्रधानमन्त्री ओली

पारा ओलम्पिकमा कांस्य पदक जित्नु कोशेढुङ्गा सावित : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेसा गोवर्द्धनले पारा ओलम्पिकमा कांस्य पदक जित्नु एक कोशेढुङ्गा साबित भएको …

उपराष्ट्रपतिद्वारा पलेशा सम्मानित

उपराष्ट्रपतिद्वारा पलेशा सम्मानित

काठमाडौँ, भदौ २४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सम्मान …

पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कास्य पदक, ६५ लाख रुपियाँ पुरस्कार पाउने

पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कास्य पदक, ६५ लाख रुपियाँ पुरस्कार पाउने

तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल हुनुभएको छ । २१ वर्षीया पलेशाले ओलम्पिकमा कांस्य …

कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी पदमुक्त

कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी पदमुक्त

काठमाडौं – नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ …

विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल …

नेपालको सानदार सुरुवात, अमेरिका पाँच विकेटले पराजित

नेपालको सानदार सुरुवात, अमेरिका पाँच विकेटले पराजित

काठमाडौं – युवा ब्याटसम्यान कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धसतकसँगै आइसीसी विश्वकप क्रिकेट लिग-२ शृंखला अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा नेपालले …

दोस्रो मैत्रीपूर्ण खेलमा भारतविरुद्धको नेपाल पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा भारतविरुद्धको नेपाल पराजित

काठमाडौं– छिमेकी राष्ट्र भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २-१ गोल अन्तरले …

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं – नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा …

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा सकिएको छ । खेलको ३६ औँ  मिनेटमा अञ्जन विष्टले गोल …

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल आज, रंगशालाबाटै हेर्न पाइने

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल आज, रंगशालाबाटै हेर्न पाइने

काठमाडाैं – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । अखिल …

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनाकाे घाेषणाकाे १ महिना नबित्दै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ …

मेस्सीले छाडे बार्सिलोना

मेस्सीले छाडे बार्सिलोना

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको …

नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जनालाई बन्द प्रशिक्षणमा बोलायो

नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जनालाई बन्द प्रशिक्षणमा बोलायो

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जनालाई बन्द प्रशिक्षणमा बोलाएको …

पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। उनले आज सामाजिक संजालमा एक पोस्ट गर्दै नेपालका …

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

काठमाडौं – एन्फा प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफूले राजीनामा दिएको …

५३ वर्षपछि इटाली युरो च्याम्पियन

५३ वर्षपछि इटाली युरो च्याम्पियन

काठमाडौं – पेनाल्टीमा इङ्ल्यान्डलाई ३-२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ । निर्धारित ९० मिनेटको …

एम्बाप्पे पेनाल्टीमा चुकेपछि विश्व विजेता फ्रान्स स्विट्जरल्यान्डसँग हार्दै युरोकपबाट बाहिरियो

एम्बाप्पे पेनाल्टीमा चुकेपछि विश्व विजेता फ्रान्स स्विट्जरल्यान्डसँग हार्दै युरोकपबाट बाहिरियो

केलियन एम्बाप्पे पेनाल्टीमा गोल गर्न चुकेपछि विश्व विजेता फ्रान्स स्विट्जरल्यान्डसँग हार्दै युरोकपको अन्तिम १६ बाट बाहिरिएको छ। निर्धारित समयको खेल …

साविकको विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा

साविकको विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा

काठमाडौं – साविकको विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा विश्व नम्बर …