राजनीति
डा निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
काठमाडौँ, कात्तिक २७ गते । वरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा निराकारमान श्रेष्ठको पुस्तक सङ्घर्षबाट सफलता – …
निर्वाचन सुरक्षा योजनाको कसरतमा सरकार
कात्तिक १९ गते । सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल …
जेनजी मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख ५८ हजार निकास
काठमाडौँ, कात्तिक ४ गते । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा …
राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि
कञ्चनपुर, कात्तिक ४ गते । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि …
टिओबी समूहमाथि प्रहरीको अनुसन्धान सुरु
काठमाडौँ, असोज २८ गते । जेनजीले गत भदौ २३ र २४ गते गरेको आन्दोलनमा टिओबी तिब्बत ओरिजिनल ब्लडले गरेको शङ्कास्पद गतिविधिबारे …
राष्ट्रिय सुरक्षा परिषद्को बैठक, सुरक्षा अवस्था र बाह्य सुरक्षा चुनौतीबारे छलफल
काठमाडौँ, असोज २८ गते । मुलुकमा उत्पन्न पछिल्लो सुरक्षा अवस्था र बाह्य सुरक्षा चुनौतीबारे छलफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको …
इजरायलले वर्षौंपछि मात्रै भन्यो– विपिन जोशी जीवित छैनन्
काठमाडौँ, असोज २७ गते । हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युबारे इस्रायलले दुई वर्षपछि मात्रै औपचारिक जानकारी दिएको …
फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर, आश्रय दिनेलाई कानुनबमोजिम कारबाही हुने
काठमाडौँ, असोज २७ गते । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा …
विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक
काठमाडौँ, असोज २६ गते । हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको …
ट्राफिक प्रहरीमाथि हातपात गर्नु सामान्य विषय होइन ः प्रवक्ता नरेशराज अधिकारी
काठमाडौँ, असोज २६ गते । ट्राफिक प्रहरीमाथि हातपात गर्नेहरूलाई कारबाही गर्ने तयारी गरेको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक …
ट्रम्प र नेतान्याहू वार्ता सकरात्मक विन्दुमा, युद्धविराम भए विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा
काठमाडौँ, असोज १४ । गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा …
सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेलाई परिचयपत्रको व्यवस्था गर्ने
काठमाडौैँ, असोज १२ गते । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि …
केपी ओली, रमेश लेखक सहित पाँच जनाको विदेश भ्रमणमा रोक
काठमाडौँ, असोज १२ गते। पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश …
कात्तिक १७ गतेभित्र बक्यौता तिर्न प्राधिकरणको उद्योगीहरूलाई आग्रह
काठमाडौं, असोज १२ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउने निर्णय गरेको छ। यहि …
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
११ असोज, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा …
ललितपुरको खोकनामा सिकाली जात्राको रौनक
११ असोज,ललितपुर । ललितपुरको खोकनामा शनिबार सिकाली जात्रा मनाइएको छ ।घटस्थापनादेखि सुरु भएको जात्राको छैठौं दिन खोकनाको सिकाली चउरमा तान्त्रिक …
४६ औँ विश्व पर्यटन दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सन्देश
११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी …
विश्व पर्यटन दिवसः राष्ट्रिय फोटो पत्रकार समूह नेपालको फोटो प्रदर्शनी
११ असोज, काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको …
जेन–जी आन्दोलनमा नेपाल टेलिभिजन आगलागीबाट कसरी जोगियो ?
“ईतिहास साक्षि छन् यस्तो जोखिमको समयमा समाचार संकलन गर्ने पत्रकारहरू आफै समाचार बन्न पुगेका पनि छन् ।” – निता सापकोटा, …
आदर्श राजनीतिमा आएको ह्रासका कारण जनताका अपेक्षा अनुसार काम गर्न सकेनौं : राष्ट्रपति पौडेल
काठमाडौँ, भदौ २४ गते। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेतापनि आदर्श राजनीतिमा आएको ह्रासका कारण अझैपनि जनताका अपेक्षा …