समाचार
आइवर्ट नेपालको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र लघुचलचित्र प्रतियोगिता सम्पन्न,‘ह्वाट ग्रोज इन थारि माइलाज गार्डेन’सर्वोत्कृष्ट
मंसिर २, काठमाडौं। आइवर्ट नेपालद्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघुचलचित्र प्रतियोगिता सम्पन्न भएको छ। महिला सशक्तिकरण, …
डा निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
काठमाडौँ, कात्तिक २७ गते । वरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा निराकारमान श्रेष्ठको पुस्तक सङ्घर्षबाट सफलता – …
मिटरब्याजको जालो तोड्न सरकारले लियो अग्रसरता
काठमाडौँ, कात्तिक २७ गते ।बर्सौंदेखि समस्याका रूपमा रहेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले अग्रसरता लिएको …
आज काठमाण्डौ उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन
काठमाडौँ, कात्तिक २५ गते । आज काठमाण्डौ उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम …
दानबहादुर कार्की नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा नियुक्त
काठमाडौँ, कात्तिक २५ गते । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री …
आइवर्ट नेपालको अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा लघुचलचित्र प्रतियोगिता मंसिर १ गते हुने ।
काठमाडौं, २४ गते। आइवर्ट नेपालको आयोजनामा चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैठौं लघुचलचित्र प्रतियोगिता हुँदैछ। कार्यक्रम मंसिर १ गते …
पोर्चुगलमा प्रस्तावित श्रम कानुनको विरोधमा लाखौं कामदार सडकमा
कार्तिक २३ । पोर्चुगलको राजधानी सहर लिस्बनमा हजारौं मानिसले आन्दोलन गरेका छन् । प्रस्तावित श्रम कानुनविरुद्ध उनीहरुले आन्दोलन सुरु गरेका …
स्टार्टअप उद्यमका लागि प्रस्ताव आह्वान
कात्तिक २० गते । सरकारले चालु आर्थिक २०८२/८३ को स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । …
निर्वाचन सुरक्षा योजनाको कसरतमा सरकार
कात्तिक १९ गते । सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल …
प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल
कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच चुनावी वातावरण बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ । …
अफगानिस्तानमा शक्तिशाली भूकम्प
कात्तिक १७ गते ।अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार गएराति अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ …
आन्दोलनरत नर्स र सरकारबीच सहमति
कार्तिक १६, काठमाडौँ। उचित पारिश्रमिकको माग राख्दै आन्दोलनरत नर्स र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हिलो …
हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध
कात्तिक १६ गते । मकवानपुरको हेटौँडा–काठमाण्डौ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध छ । इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा हिजो …
शुक्रबार साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
काठमाडौँ, कात्तिक १४ गते । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र …
अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना हटाउन सात दिने अल्टिमेटम
कात्तिक १४ गते । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण ले काठमाडौं क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्डविपरीत बनेका …
निरन्तरको वर्षाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
कात्तिक १४ गते । बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको …
पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह
कात्तिक १० गते,काठमाडौ। सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको …
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
कात्तिक १० गते। मिथिलाञ्चलको महान सांस्कृतिक तथा धार्मिक पर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्य रुपमा देशभर मनाइँदैछ । …
छठपर्व शुरू, शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू
काठमाडौँ, कात्तिक ८ गते । छठपर्व शुरू भए संगै तराई मधेशमा चहलपहल बढेको छ । स्थानीय बजारहरूमा छठको लागि चाहिने सरसामान …
छठ पर्वको तयारी सुरु
महोत्तरी, कात्तिक ७ गते। तिहार पर्वको समापनसँगै तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको …