देशभर पछिल्लो २४ घण्टामा ३७५० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थप ५२२५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु