काठमाडौं – एमालेबाट विभाजन भएर नयाँ पार्टीमा लागेका पूर्व एमालेका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन्।

२९ जना सांसदले सनाखत गरेको सूची आयोगमा टाँसिएको छ। झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गरेको जनाइएको छ।

दिल्लीमा उपचाररत खनालले भने भौतिक रुपमा सहभागी हुन असम्भव भएको भन्दै मंगलबार दिल्लीस्थत नेपाली राजदूतावासबाटै सनाखतको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई पत्र पठाएका थिए। सोही पत्रका आधारमा आयोगले उनलाई सनाखत गर्ने व्यवस्था मिलाएको नेताहरुको दाबी छ।

माधव नेपाल पक्षमासनाखत गर्ने ३० संघीय सांसद
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरादेवी जैरु
प्रेमबहादुर आले
मेटमणि चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पाकुमारी कर्ण कायस्थ
समिना हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
विना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रकाश पुरी

उदया शर्मा (पौड्याल)
सिंगबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी

झलनाथ खनाल (भारतबाट सनाखत)

सनाखत गर्ने ५५ केन्द्रीय सदस्य
माधव नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा विजयकुमार पौडेल
गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथप्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह

रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह (गरिमा)
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुघन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
घनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा देउमान सम्बाहम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
मोहम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने

झलनाथ खनाल (भारतबाट सनाखत)

सनाखतका लागि आयोगमा उपस्थित भएका सांसदहरु
माया ज्ञवाली
तुलसा थापा
सोमप्रसाद पाण्डे

शारदादेवी भट्ट

सम्बन्धित खबरहरु