प्रतिनितिसभाको बैठक सुरु भएकाे छ । बैठककाे सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन् ।

यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् ।

आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।

सम्बन्धित खबरहरु