काठमाडौँ – बागमती प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ।

प्रदेश लोकसेवा कार्यालयले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने गरी ५२८ जनाका लागि विज्ञापन खुलाएको छ।

जसमध्ये प्राविधिकतर्फ २ सय ४७, अप्राविधिक समूहमा १ सय २८ र स्वास्थ्य सेवामा १ सय ५३ कर्मचारी आवश्यक छ।

विस्तृत विवरण :

सम्बन्धित खबरहरु