काठमाडौँ – नेपालमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २७२७१८ पुगेको छ।

पछिल्लो अपडेट अनुसार १६०४ जना सक्रिय संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घन्टामा २५०१ जनाको पिसिआर परिक्षण गरिएको छ।

त्यस्तै आजै थप १३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २६९०६० पुगेको छ।

सम्बन्धित खबरहरु