नेपाली सांगीतिक बजारमा गायक अजर जंगमको स्वरमा नँया गित “तिरिमिरि” सार्वजनिक भएको छ । सुरच प्रसाईको शब्द र संगित संयोजन उदय राज पौडेलको रहेको छ ।
भिडियोमा श्रेया कार्की, दर्शन काजी र अजय श्रीस मगरको अभिनय रहेको छ । क्यामेरा विबेक खड्का, कोरियाग्राफर बिक्रम स्वार, सम्पादन विकास धमलाको रहेको छ सो भिडियोको निर्देशकको रुपमा मिमोह के. खड्काको रहेको छ ।