स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनाको स्वाब परीक्षण गर्दा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। केही दिन संक्रमित थपिने क्रम घटेको देखिएको थियो भने आज परीक्षण बढाउँदा संक्रमितको संख्या पनि बढेको छ।

त्यस्तै, कोरोनाबाट पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ।

सम्बन्धित खबरहरु