काठमाडौं – पछिल्लाे २४ घण्टामा ७ हजार ९८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।  त्यस्तै थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको पनि गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

सम्बन्धित खबरहरु