पछिल्लाे २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै थप ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना भाइरस संक्रमणबाट एकै दिन १९० जनाको मृत्यु भएको छ ।
गृहपृष्ठ » पछिल्लाे २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त