पछिल्लाे २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै थप ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणबाट एकै दिन १७७ जनाको मृत्यु भएको छ ।

यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए

सम्बन्धित खबरहरु