काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । भने ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ।

सम्बन्धित खबरहरु