देशभर थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थप ५७६८ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

सम्बन्धित खबरहरु