देशभर आज २७६८ जना कोरोना संक्रमित थपिएका छन्।
१३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ४ हजार २० जना निको भएका छन्। यस अवधिमा थप ४४ जनाको मृत्यु भएको छ।
हाल सम्म ८ हजार ६४१ जनाको कोरोनाबाट मृत्यु भएको छ।