देशभर थप २२९७ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् ।

हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् ।

यही अवधिमा थप ४६ जनाले कोभिड–१९ को संक्रमणबाट निधन भएको छ । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबरहरु