वासिङ्टन, फागुन २३ गते । अमेरिका–इजरायल र इरानबीचको युद्ध तीव्र बन्दै जाँदा मध्यपूर्वका विभिन्न क्षेत्रमा सैन्य गतिविधि बढेको छ। खाडी क्षेत्र, लेबनान, सिरिया र इराकमा विस्फोट, क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका घटना भएका छन्।
मध्यपूर्वमा युद्ध चर्किँदै : आक्रमण र सैन्य गतिविधि तीव्र