अन्तर्राष्ट्रिय
भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस नहरमा खस्यो
भारतको मध्यप्रदेशमा मंगलबार बिहान ठूलो सडक दुर्घटना भएको छ। बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको …
अफगानिस्तान सेनाको कारबाहीमा सात जना लडाकू मारिए
अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् आइएस आतङ्ककारी समूहका सात जना …
दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ – दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएपछि त्यसको धक्का न्युजिल्याण्ड र इण्डोनेसियासम्म पुगेको छ । बुधबार दक्षिण प्रशान्त महासागरमा …
भारतको उत्तराखण्डमा हिमनदी फुट्दा भीषण बाढी
भारतको उत्तराखण्डको तपोवन क्षेत्रमा हिमनदी फुट्दा भीषण बाढी गएको छ। हिमनदी फुट्दा धौलिगंगा र अलकनन्दा खोलामा बाढी आएको बीबीसी हिन्दीले …
अफगानिस्तानमा सेनाको आक्रमणबाट १८ तालिबान लडाकू मारिए
अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाइ बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका …
सत्ता नछाडे कडा कदम चाल्ने म्यानमार सेनालाई अमेरिकाको चेतावनी
काठमाडौँ – सत्ता हातमा लिएर नेताहरूलाई गिरफ्तार गरेको म्यानमार सेनालाई अमेरिकाले कडा चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले …
म्यानम्यारको सेनाद्वारा सङ्कटकाल घोषणा, राष्ट्रपति र नेतृ आङ सान सुकी पक्राउ
म्यानम्यारको सेनाले त्यहाँका राष्ट्रपति विन मिन्ट, नेतृ आङ सान सुकीसहितका शीर्ष नेतालाई सोमबार बिहानै नियन्त्रणमा लिएको छ। यसअघि त्यहाँ सन् …
अब यूएई सरकारले विदेशी नागरिकलाई पनि नागरिकता दिने
नेपालीको श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने भएको छ। कोरोना महामारी …
भारत र चीनको सैनिकबीच सिमामा झडप
भारत र चीनको सैनिकबीच सिमामा फेरि झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिक्किम क्षेत्रमा गत हप्ता भएको झडप साेमबार मात्रै …
कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : जोनसन
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा …
बाइडेनले उल्ट्याए सत्ता सम्हालेलगत्तै ट्रम्पका नीति
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेलगत्तै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेका कतिपय नीति उल्ट्याइदिएका छन्। पदभार ग्रहण गरेको …
अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज जो बाइडेनले शपथ ग्रहण गर्दै
अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज (जनवरी २० तारिख) ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दै छन्। स्थानीय समयअनुसार बुधबार दिउँसो …
फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा गुजरातमा १३ जनाको मृत्यु
भारतको गुजरातस्थित सुरतमा ठूलो दुर्घटना भएको छ। कोसाम्बामा ट्रकले किचेर १३ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार …
“दुई देशबीचको सम्बन्ध सुदृढ र बलियो बनाउँदै जानु पर्छ ”– भारतीय विदेशमन्त्री
नयाँदिल्ली —शुक्रबार मध्यान्ह १२ बजे नयाँदिल्लीको हैदराबाद हाउसमा सुरु भएको नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी रहेको छ । बैठकमा …
दक्षिण कोरियाकी पूर्वराष्ट्रपतिलाई २० वर्ष जेल सजायँ
दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेईलाई २० वर्षको जेल सजायँ सुनाइएको छ । उच्च तहको भ्रष्ट्राचार मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले …
डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले संसदमा महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने …
इन्डोनेसियाको विमानस्थलबाट ५० जना यात्रु बोकेको जहाज उड्ने बित्तिकै सम्पर्कविहीन
५० जना यात्रु बोकेको जहाज इन्डोनेसियाको जाकार्ता विमानस्थलबाट उड्ने बित्तिकै सम्पर्कविहीन भएको छ। श्रीविजया एयरको बोइङ ७३७ जहाज पोन्टियानाकाका लागि …
डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लागेको छ। ट्रम्पका ट्वीटले ‘हिंसा भड्किने’ भन्दै ट्वीटरले ट्रम्पको अकाउन्टलाई स्थायी प्रतिबन्ध …
डोनाल्ड ट्रम्पलाई लगायो फेसबुक र ट्वीटरले प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको …
अमेरिकाको संसद् भवनमा भएको झडपमा ४ जनाको मृत्यु
अमेरिकाको संसद् भवनमा भएको झडपमा ४ जनाको मृत्यु भएको छ। वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन …