समाचार

पोर्चुगलमा प्रस्तावित श्रम कानुनको विरोधमा लाखौं कामदार सडकमा

कार्तिक २३ । पोर्चुगलको राजधानी सहर लिस्बनमा हजारौं मानिसले आन्दोलन गरेका छन् । प्रस्तावित श्रम कानुनविरुद्ध उनीहरुले आन्दोलन सुरु गरेका …

स्टार्टअप उद्यमका लागि प्रस्ताव आह्वान

कात्तिक २० गते । सरकारले चालु आर्थिक २०८२/८३ को स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । …

निर्वाचन सुरक्षा योजनाको कसरतमा सरकार

कात्तिक १९ गते । सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल …

प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच चुनावी वातावरण बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ । …

अफगानिस्तानमा शक्तिशाली भूकम्प

कात्तिक १७ गते ।अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार गएराति अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ …

आन्दोलनरत नर्स र सरकारबीच सहमति

कार्तिक १६, काठमाडौँ। उचित पारिश्रमिकको माग राख्दै आन्दोलनरत नर्स र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हिलो …

हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

कात्तिक १६ गते । मकवानपुरको हेटौँडा–काठमाण्डौ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध छ । इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा हिजो …

शुक्रबार साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ, कात्तिक १४ गते । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र …

अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना हटाउन सात दिने अल्टिमेटम

कात्तिक १४ गते । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण ले काठमाडौं क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्डविपरीत बनेका …

निरन्तरको वर्षाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

कात्तिक १४ गते । बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको …

पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

कात्तिक १० गते,काठमाडौ। सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको …

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

कात्तिक १० गते। मिथिलाञ्चलको महान सांस्कृतिक तथा धार्मिक पर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्य रुपमा देशभर मनाइँदैछ । …

छठपर्व शुरू, शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू

काठमाडौँ, कात्तिक ८ गते । छठपर्व शुरू भए संगै तराई मधेशमा चहलपहल बढेको छ । स्थानीय बजारहरूमा छठको लागि चाहिने सरसामान …

छठ पर्वको तयारी सुरु

महोत्तरी, कात्तिक ७ गते। तिहार पर्वको समापनसँगै तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको …

यमपञ्चकको मुख्य दिन आज भाइटीका, उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

काठमाडौँ, कात्तिक ६ गते । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका …

आजदेखि नेपाल सम्वत् ११४६ प्रारम्भ

काठमाडौँ, कात्तिक ५ गते ।आजदेखि नेपाल संवत् ११४६ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ …

जेनजी मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख ५८ हजार निकास

काठमाडौँ, कात्तिक ४ गते । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा …

राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि

कञ्चनपुर, कात्तिक ४ गते । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि …

यमपञ्चकको दोस्रो दिन आज काग तिहार

काठमाडौँ, कात्तिक २ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा …

जेनजी युवाहरूप्रति समर्पित गीत ‘युवा तिमीलाई सलाम’ सार्वजनिक

काठमाडौं, कात्तिक २ गते। जेनजी युवाहरूप्रति समर्पित गीत ‘युवा तिमीलाई सलाम सार्वजनिक गरिएको छ। गत भदौ २३ गते भएको जेनजी …