समाचार

यमपञ्चक आजबाट विधिवत् आरम्भ

काठमाडौँ, कात्तिक १ गते । उज्यालोको पर्वका रूपमा लिइने पर्व तिहार आज शनिवारबाट विधिवत् शुरु भएको छ  । प्रत्येक वर्ष …

सुनको मूल्य उच्च, बजारमा कृत्रिम अभाव,गैरकानुनी ढङ्गले बिक्री

काठमाडौँ, असोज ३१ गते । तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा …

४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट

काठमाडौँ, असोज ३१ गते । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् …

बोतल र जारको पानीमा बढी शुल्क लिदा कारवाहिमा परिएला है ।

काठमाडौँ, असोज २९ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको …

आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरू

काठमाडौँ, असोज २९ गते ।  जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा शुरू गर्ने भएको छ । सहायक प्रमुख …

दुई महिनामा तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ, असोज २९ गते । चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा साढे तीन खर्ब रुपियाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ …

किसान सूचीकरण कार्यक्रम अन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत

काठमाडौँ, असोज २८ गते । किसान सूचीकरण कार्यक्रम अन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता …

टिओबी समूहमाथि प्रहरीको अनुसन्धान सुरु

काठमाडौँ, असोज २८ गते । जेनजीले गत भदौ २३ र २४ गते गरेको आन्दोलनमा टिओबी तिब्बत ओरिजिनल ब्लडले गरेको शङ्कास्पद गतिविधिबारे …

राष्ट्रिय सुरक्षा परिषद्को बैठक, सुरक्षा अवस्था र बाह्य सुरक्षा चुनौतीबारे छलफल

काठमाडौँ, असोज २८ गते । मुलुकमा उत्पन्न पछिल्लो सुरक्षा अवस्था र बाह्य सुरक्षा चुनौतीबारे छलफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको …

इजरायलले वर्षौंपछि मात्रै भन्यो– विपिन जोशी जीवित छैनन्

काठमाडौँ, असोज २७ गते । हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युबारे इस्रायलले दुई वर्षपछि मात्रै औपचारिक जानकारी दिएको …

चाडपर्वमा बिक्री मूल्यको मनोमानी रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुरोध

काठमाडौँ, असोज २७ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री …

१८औँ गोदावरी फूल प्रतियोगिता असोज २९ देखि

काठमाडौँ, असोज २७ गते । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले आगामी बुधबारदेखि १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ …

फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर, आश्रय दिनेलाई कानुनबमोजिम कारबाही हुने

काठमाडौँ, असोज २७ गते । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा …

विश्वमा क्यान्सरको खतरा बढ्दै , सन् २०५० सम्म झण्डै २ करोडको ज्यान जाने जोखिम

काठमाडौँ, असोज २६ गते । स्वास्थ्य सेवा प्रणाली पहिले नै कमजोर र मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा …

विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक

काठमाडौँ, असोज २६ गते । हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको …

ट्राफिक प्रहरीमाथि हातपात गर्नु सामान्य विषय होइन ः प्रवक्ता नरेशराज अधिकारी

काठमाडौँ, असोज २६ गते । ट्राफिक प्रहरीमाथि हातपात गर्नेहरूलाई कारबाही गर्ने तयारी गरेको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक …

हट्यो सामाजिक सुरक्षा भत्ताको झन्झट, हरेक महिनाको सात गतेभित्र रकम खातामा पठाइसक्नुपर्ने

काठमाडौँ, असोज २६ गते । ‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ कार्यान्वयनमा आएपछि सामाजिक सुरक्षा वितरण प्रणालीलाई सहज, सुलभ र …

इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति, सबै बन्धकहरू घर फर्किने अपेक्षा

काठमाडौँ, २०८२ असोज २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका …

लिची बगान प्रकरणः दुई पूर्वमन्त्री सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २०८२ असोज २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्री राजकुमार …

नेपालको आर्थिक वृद्धिदर २।१ प्रतिशतमा सीमित हुने

२२ असोज २०८२, काठमाडौ । विश्व बैंकले चालू आर्थिक वर्ष २०८२र८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने …