मल्टिमिडिया
ट्रम्प र नेतान्याहू वार्ता सकरात्मक विन्दुमा, युद्धविराम भए विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा
काठमाडौँ, असोज १४ । गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा …
आज नवरात्रको नवौँ दिनः आश्विन शुक्ल अष्टमी‘महागौरी देवी’को पूजाआराधना गरिँदै
काठमाडौँ, असोज १४ गते । बडादसैँ एवं नवरात्रको नवौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना …
बडा दशैं अन्तरगत आज सप्तमी, घर–घरमा विधिपुर्वक फूलपाती भित्राइँदै
काठमाडौैँ, १३ असोज । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आइतबार घर–घरमा …
सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेलाई परिचयपत्रको व्यवस्था गर्ने
काठमाडौैँ, असोज १२ गते । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि …
केपी ओली, रमेश लेखक सहित पाँच जनाको विदेश भ्रमणमा रोक
काठमाडौँ, असोज १२ गते। पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश …
दशैँ मनाउन ओहोरदोहोर गर्ने यात्रुको चाप बढ्यो, ट्राफिक नियम पालना गर्न आग्रह
काठमाडौं, असोज १२ । दशैँ मनाउन ओहोरदोहोर गर्ने यात्रुको सङ्ख्या बढेको छ । यतिबेला देशभरका मुख्य सडकमा गाडी निर्वाध रूपमा …
कात्तिक १७ गतेभित्र बक्यौता तिर्न प्राधिकरणको उद्योगीहरूलाई आग्रह
काठमाडौं, असोज १२ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउने निर्णय गरेको छ। यहि …
नेवा समुदायको लोप हुँदै गएको मौलिक संगीत जगेर्ना गर्दे घिनताङ दाफा समाज
असोज ११, काठमाडौं । ‘जय श्री हारती माँः दाफाको भब्य प्रिमियर काठमाडौंमा असोज ९ गते सम्पन्न भएको छ । घिनताङ …
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
११ असोज, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा …
ललितपुरको खोकनामा सिकाली जात्राको रौनक
११ असोज,ललितपुर । ललितपुरको खोकनामा शनिबार सिकाली जात्रा मनाइएको छ ।घटस्थापनादेखि सुरु भएको जात्राको छैठौं दिन खोकनाको सिकाली चउरमा तान्त्रिक …
४६ औँ विश्व पर्यटन दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सन्देश
११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी …
विश्व पर्यटन दिवसः राष्ट्रिय फोटो पत्रकार समूह नेपालको फोटो प्रदर्शनी
११ असोज, काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ । इन्द्रजात्राको …
जेन–जी आन्दोलनमा नेपाल टेलिभिजन आगलागीबाट कसरी जोगियो ?
“ईतिहास साक्षि छन् यस्तो जोखिमको समयमा समाचार संकलन गर्ने पत्रकारहरू आफै समाचार बन्न पुगेका पनि छन् ।” – निता सापकोटा, …
राष्ट्रिय धान दिवस देशभर मनाइँदै (मनोरम दृश्य सहित)
१५ असार, काठमाडौं । आज देशभर असार १५ अर्थात् राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाइँदैछ। कृषिप्रधान मुलुक नेपालमा यो दिनलाई विशेष …
वृहत् तीज फेष्टिभलको आयोजना गर्दै जूम, नायिका केकी अधिकारीसंगै अन्य चर्चित कलाकारहरुको उपस्थिती रहने
नेपालको बहुप्रतिष्ठित ब्यूटी एकेडेमी, जूम ब्यूटी एकेडेमीले वृहत् तीज फेष्टिभल २०८१ को आयोजना गर्ने भएको छ । सम्पूर्ण हिन्दु महिलाहरुको …
कृष्ण भजन हरी सुन्दर नन्द मुकुन्द (भिडियो सहित)
कृष्ण जन्माष्टमीको शुभ अवसरमा अत्यधिक चर्चित कृष्ण भजन हरी सुन्दर नन्द मुकुन्दको नयाँ भर्जन सार्वजनिक भएको छ । बबिना भट्टराईको …
बहुचर्चित बन्दै विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’
बहुचर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ १ दिन मै सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको …
‘फगुनिया’ उत्कृष्ट लघु चलचित्र घोषित
काठमाडौं – टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरुको अन्तराष्ट्रिय संस्था आइवार्टको नेपाल च्याप्टरले राष्ट्रिय नाचघर काठमाडौंमा आफ्नो तेश्रो संस्करणको लघु …
आइवार्ट सर्ट फिल्म प्रतियोगिता २०२१ हुने, खुल्यो आवेदन
काठमाडौं । रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइनमा कार्यरत महिला संचारकर्मीहरुको अन्तराष्ट्रिय छाता संगठन आइवार्ट नेपाल च्याप्टरले ‘तेस्रो आइवार्ट सर्ट फिल्म …
मेगा ट्यालेण्ट शो बाट गायन, नृत्य र अभिनयको प्रतिभा छानिदै
एउटै मञ्चबाट गायन, नृत्य र अभिनयको प्रतिभा छान्ने उद्देश्यले मेगा ट्यालेण्ट अनलाइन रियालिटी शो आयोजना हुने भएको छ । भारतीय …