स्वास्थ्य
आजदेखि १८ वर्ष पूरा भएका विद्यार्थी र ४० वर्ष माथिका सबैलाई खोप लगाइँदै
काठमाडौं – काठमाडौंमा आजदेखि ४० वर्ष माथिको उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ । त्यसैगरी १८ वर्ष …
पछिल्लो २४ घण्टाम ३०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३०७५ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको …
देशभर ३२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर …
देशभर ३४५१ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३४५१ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ …
२२१२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २२१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ …
आज २६२४ जनामा कोरोना संक्रमण, १३२० डिस्चार्ज
नेपालमा आज २ हजार ६२४ जना कोरोना संक्रमित थपिएका छन्। आज १३ हजार ५७३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा …
देशभर ३२६० जना कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३२६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ४६२ नमुना …
३ हजार ४८१ जना कोरोना संक्रमित थपिए, १८८५ जना संक्रमणमुक्त
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट …
देशभर ४९०४ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि …
आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै
काठमाडौं – आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो मात्रा लगाउने जानकारी …
नेपालमा थप २५४८ जना कोरोना संक्रमित थपिए, २०२९ कोरोना संक्रमण मुक्त
काठमाडौं – नेपालमा थप २५४८ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन …
पछिल्लो २४ घण्टामा देशभर ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा …
जापान सरकार दिएको खोप काठमाडौं आइपुग्यो
जापान सरकारले उपलव्ध गराएको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो …
कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाउन आजदेखि सुरु
काठमाडौं – कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने अभियान आजदेखि सुरु हुँदैछ । गत असार २९ गतेदेखि भेरोसेल खोपको …
पछिल्लो २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य …
देशभर ३१२५ जनामा कोरोना संक्रमण, १९२५ जना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र …
२५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ …
देशभर पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ …
पछिल्लो २४ घन्टामा ३८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौं – पछिल्लो २४ घन्टामा थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार …
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, ३८९९ जना कोरोना संक्रमित थपिए
नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर तीन हजार आठ सय ९९ जना कोरोना संक्रमित …