राजनीति
आज पनि प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ – प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्नेछ। संसद सचिवालयले आजकाे बैठकका सम्भावित कार्यसूची …
राष्ट्रियसभाको आजको बैठकद्वारा दुई विधेयक स्वीकृत
काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ र ‘सुरक्षण …
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत …
लुम्बिनी प्रदेशमा आजै नयाँ मन्त्रिपरिषद बिस्तार हुँदै
बुटवल – लुम्बिनी प्रदेशमा आज माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) नयाँ मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस र जसपालाई समेत समेटेर …
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा १४औं महाधिवेशनको नयाँ …
कांग्रेस महाधिवेशन सार्ने लगभग पक्का
नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर …
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष …
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले लिए पदबहाली
काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले पदबहाली गरेका छन्। बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणमा घिसिङले पदबहाली गरेका …
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेले पदबाट राजीनामा
बुटवल– लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी …
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिंदै
मुख्यमन्त्रीले राजीनामा दिने निर्णय गर्न एमालेले आज लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बोलाएको छ। बुधबार बिहान लागि बैठक बोलाइएको हो। …
संसदमा देउवालाई ओलीको प्रश्न- अब एमसीसी के हुन्छ ?
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम् कार्यक्रममा एमसिसि किन नराखेको भन्दैं प्रश्न गरेका …
यस्तो छ एमाले केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्ताव (पूर्णपाठ)
काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटीमा २२५ जना रहने प्रस्ताव गरिएको छ। सोमबार बसेको स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीबाट पारित गरिएपछि …
महन्थ ठाकुरको जसपा अध्यक्षबाट गुम्यो पद
काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादीको नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ। उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पठाइएको अभिलेख …
सकियो एमाले स्थायी कमिटी बैठक, के-के गर्यो निर्णय ?
काठमाडौं – नेकपा (एमाले) काे स्थायी कमिटी बैठक सकिएकाे छ । बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय …
एमाले स्थायी कमिटी बैठक शुरू
काठमाडौं – नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ । दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे …
देउवातर्फ लक्षित गर्दै पौडेलले भने : असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुगे
काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताएका छन् । सोमबार विहान …
आज एकैदिन एमालेको दुई वटा बैठक बस्दै
काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आज बस्दै छ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न ललितपुरको …
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
काठमाडौं – सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास …
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कार्यदलले बुझाएको सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ । प्रधामन्त्री तथा प्रमुख सत्तारुढ …
एमालेकाे विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफलमा
काठमाडौँ – नेकपा एमालेकाे विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहानैबाट विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफलमा जुटेको …