समाचार
प्रधानन्यायाधीशले मन्त्री कोटा मागेको आरोप लागेपछि सर्वोच्चले निकाल्यो विज्ञप्ति
काठमाडौं – सर्वोच्च अदालतले मन्त्रिपरिष्द विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको बताएको छ । मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग …
माधव नेपाल डिस्चार्ज
नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल पाँच दिन लामो उपचारपछि घर फर्किएका छन्। असोज १३ गते बेलुकी त्रिभुवन …
यस्तो छ एमालेको १६ बुँदे समसामयिक प्रस्ताव (सूचीसहित)
एमालेको पहिलो विधान महाधिवेशन आइतबार समापन भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, …
आज यी स्थानमा भारी वर्षा हुने सम्भावना
देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मुलुकका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित …
५१ प्रतिशत नेपाली जनता एमाले चाहन्छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली जनता एमालेको पक्षमा पुर्याउने बताएका छन् । आइतबार विधान महाधिवेशनको समापन …
११ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)
काठमाडौँ – सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा तथा हेरफेर गरेको छ । गृह मन्त्रालयका केही सहसचिवलाई प्रमुख …
पछिल्लो २४ घण्टामा ६७९ जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ …
रामचन्द्र पौडेल समूहका केन्द्रिय नेता देउवाको गृहजिल्ला डडेल्धुरा जाँदै
अधिवेशनमा धाँधली भएको भन्दै त्यहाँ अनशनरत नेता/कार्यकर्तालाई ‘न्याय दिलाएरै छाड्न’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह आज (आइतबार) सभापति …
एमाले विधान महाधिवेशनको आज अन्तिम दिन, यस्तो छ कार्यसूची
काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन आज (आइतबार) समापन हुँदैछ। ६ हजारभन्दा बढी प्रतिनिधिका बीच शुक्रबार सुरु भएको महाधिवेशनको आजको …
मनसुन अझै सक्रिय, यी स्थानमा भारी वर्षा हुने
नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ (हिजो शनिबार) भए पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामै रहेको मौसमविद्ले …
पछिल्लो २४ घन्टामा ८६७ जना कोरोना संक्रमित थपिए
काठमाडौँ – पछिल्लो २४ घन्टामा ८६७ जना कोरोना संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ । देशभर पछिल्लो …
प्रदीप ज्ञवालीले फेरि उठाए एकीकृत समाजवादीको वैधानिकताबारे प्रश्न
काठमाडौँ – नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई वैध मान्न नसक्ने बताएका छन् । शुक्रबार एमालेको विधान …
एमाले विधान महाधिवेशन आज पनि जारी, यस्तो छ कार्यतालिका
काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज पनि जारी रहने भएको छ । ललितपुरको सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु …
आज यी स्थानमा भारी वर्षा हुने
काठमाडौं- वर्षा याम सुरु गराउने मौसमी प्रणाली मनसुन नेपालबाट बाहिरिनुपर्ने सामान्य मिति आज अर्थात् अक्टोबर २ तारिख हो, तर मनसुन …
यस्तो छ एमाले अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन (पूर्णपाठ)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार …
एकैपटक ४४ जना उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं – सरकारले एकैपटक ४४ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालय …
एमाले विधान महाधिवेशन आजदेखि सुरु, यस्तो छ तयारी
संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा महाधिवेशन आयोजना गरिने …
आज यी प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल मौसम देशभर आंशिक देखि सामान्य बदलीको …
प्रतिनिधि सभाको बैठक केही बेर बसेर स्थगित
काठमाडौं – नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाको बैठक केही बेर बसेर स्थगित भएको छ। बिहीबारको बैठक करिब ८ मिनेट …
सर्वदलीय बैठक : गर्यो यस्तो निर्णय
काठमाडौं– बालुवाटारमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद् सुचारु गर्न आह्वान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको …